पोखरा, ६ असोज । लायन्स क्लब अफ पोखरा नर्सेजले त्रिवि स्नातकोत्तर एडल्ट नर्सिङ विषयमा विशिष्ट श्रेणीमा उत्तीर्ण भइ हालै राष्ट्रपति पदक नेपाल विद्याभूषण ‘ख’ बाट सम्मानित इश्वरी अधिकारीलाई बधाई तथा सम्मान गरेको छ ।
पोखरामा आयोजित समारोहमा उनीसहित हालैमात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अवकाशप्राप्त सिनियर नर्सेजहरु धनकुमारी बानियाँ र रुकमणि नेपाललाई पनि सम्मान गरियो ।
कार्यक्रममा न्यूटि्रवेड्ससम्बन्धी अभिमुखीकरण सोचाइ पोखराका लिड नर्सेज उषा घिमिरेले गरेकी थिइन् ।
लायन्स क्लब अफ पोखरा नर्सेजको चार्टर प्रेसिडेन्ट नीलम महर्जनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लब कोषाध्यक्ष नीशा श्रेष्ठले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९