चौथो संविधान दिवसः संविधान दिवस तथा नागरिक समाज पोखराको आठौं वाषिर्कोत्सव अवसरमा मंगलवार पोखराको शहीदचोकस्थित शहीद स्तम्भमा दीप प्रज्ज्वलन गरिँदै। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल र भौतिक विकास तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले एकसाथ दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षत्री अधिकारी, स संस्कृतिकर्मी प्रा.डा. जगमान गुरुङ, वरिष्ठ अधिवक्ता तिलक पराजुली, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालगायत नागरिक समाज पोखरामा क्रियाशील अभियन्ताको उपस्थिति थियो। नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा सचिव ठाकुर बरालको धन्यवाद र इन्द्रकमल मानन्धरकाले संचालन गरेकी थिइन्। तस्वीर : नारायण शाही/आदर्श समाज
Related News
सम्बन्धित समाचार
एन–प्याब्सन खेलकुद महोत्सव जारी
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
आँगन सहकारीको पाँचौं साधारणसभा
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१