चौथो संविधान दिवसः संविधान दिवस तथा नागरिक समाज पोखराको आठौं वाषिर्कोत्सव अवसरमा मंगलवार पोखराको शहीदचोकस्थित शहीद स्तम्भमा दीप प्रज्ज्वलन गरिँदै। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल र भौतिक विकास तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले एकसाथ दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षत्री अधिकारी, स संस्कृतिकर्मी प्रा.डा. जगमान गुरुङ, वरिष्ठ अधिवक्ता तिलक पराजुली, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालगायत नागरिक समाज पोखरामा क्रियाशील अभियन्ताको उपस्थिति थियो। नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा सचिव ठाकुर बरालको धन्यवाद र इन्द्रकमल मानन्धरकाले संचालन गरेकी थिइन्। तस्वीर : नारायण शाही/आदर्श समाज
Related News
सम्बन्धित समाचार
ढोरपाटनमा सत्र नाउर र आठ झारलको सिकार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
hero news full width
मुख्य समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
जेठ ९, २०७९पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
जेठ ८, २०७९