हेमजा, २ असोज। पोखरा-२५, हेमजामा सरोकार समिति गठन गरिएको छ ।
विकास निर्माणका योजना, सामाजिक सरोकारका विषय तथा समुदायको हकहितमा आवाज उठाउने उद्देश्यका साथ समिति गठन गरिएको हो ।
कृष्णबहादुर कुँवर संयोजक, चिरञ्जीवी अधिकारी सहसंयोजक रहेको समिति सदस्यमा कुलप्रसाद दाहाल, अर्जुन पौडेल, माधवशरण बास्तोला, रमा त्रिपाठी, माधवशरण पौडेल, मोतिराज तिम्सिना, भीमप्रसाद श्रेष्ठ, दामोदर त्रिपाठी, नवराज अधिकारी, विष्णुप्रसाद तिम्सिना, टमबहादुर रोका, कृष्णमान श्रेष्ठ र मदन थापा रहेका छन् ।
शनिवार बसेको एक भेलाले सो समिति गठन गरेको हो । उक्त भेलाले सुरुमा हाल हेमजामा निर्माण भइरहेको राजमार्ग चक्लाबन्दीको विषयमा अन्तक्रिर्या गर्ने र सोबाट प्राप्त निष्कर्षलाई सम्बन्धित कार्यालयसम्म पुर्याउने निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९