पोखरा, ३० भदौ।जैनस्थानक भवन एयरपोर्टमा पर्युषण पर्वको अवसरमा तपस्या गर्ने तपस्वीलाई तप अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।
अभिनन्दन कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर बुढाले अहिले मानिसलाई शान्ति र आनन्द खोजीरहेको सन्दर्भमा सन्त साधुहरुले प्रवचनका माध्यमबाट आध्यात्मिक र ज्ञानका कुरा दिनु सराहनीय रहेको बताए।
मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजको सानिध्यतामा भएको उक्त कार्यक्रममा तपस्वीहरु साधवी, अनुज्ञाजी महाराज, मोक्षिताजी महाराज, सावित्री शर्मा, दिपा शाह, कामना लम्साल, तारा अधिकारी, कमल सुवेदीलगायतका २२ जना तपस्वीलाई तप अभिनन्दन गरिएको थियो।
कार्यक्रमको सञ्चालन भवन व्यवस्थापन समितिका महासचिव सावित्री शर्माले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९