पोखरा, ३० भदौ।जैनस्थानक भवन एयरपोर्टमा पर्युषण पर्वको अवसरमा तपस्या गर्ने तपस्वीलाई तप अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ।
अभिनन्दन कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर बुढाले अहिले मानिसलाई शान्ति र आनन्द खोजीरहेको सन्दर्भमा सन्त साधुहरुले प्रवचनका माध्यमबाट आध्यात्मिक र ज्ञानका कुरा दिनु सराहनीय रहेको बताए।
मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजको सानिध्यतामा भएको उक्त कार्यक्रममा तपस्वीहरु साधवी, अनुज्ञाजी महाराज, मोक्षिताजी महाराज, सावित्री शर्मा, दिपा शाह, कामना लम्साल, तारा अधिकारी, कमल सुवेदीलगायतका २२ जना तपस्वीलाई तप अभिनन्दन गरिएको थियो।
कार्यक्रमको सञ्चालन भवन व्यवस्थापन समितिका महासचिव सावित्री शर्माले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
hero news full width
मुख्य समाचार
बाहिरियो नेपालबाट मनसुन
कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’
असाेज २६, २०८१दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु
असाेज २६, २०८१हर्षोल्लासका साथ मनाइँदै विजया दशमी
असाेज २६, २०८१९ महिना मै भित्रिए मुस्ताङमा १ लाख पर्यटक
असाेज २५, २०८१दसैँलाई कोसेली मुस्ताङी स्याउ
असाेज २५, २०८१