पोखरा, २४ भदौ ।नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ अधिवेशनवाट अध्यक्ष्मा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।
लोकतान्त्रिक प्यानलका श्रेष्ठले प्रतिष्पर्धी वाम प्यानलका आनन्द वराललाई पराजित गरेका हुन् । श्रेष्ठले २१० मत प्राप्त गर्दा वरालले १२३ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा वाम प्यानलका रामराज अधिकारी विजयी वने । उनले २०६ मत पाउदा लोकतान्त्रिकका वलवहादुर रानाले १२२ मत ल्याए । उपाध्यक्षमा पनि वाम गठबन्धनकै हरी लम्साल १७० मत प्राप्त गरि विजयी वने उनका प्रतिष्पर्धी दीपेन्द्र मसारीले १५९ मत पाए ।
सचिवमा वामका सुवर्णश्रेष्ठले १७५ मत ल्याएर विजयी हुँदा लोकतान्त्रिकका टिका भुजेलले १४५ मत पाए । कोषाध्यक्षमा १८३ मत ल्याई लोकतान्त्रिकका लिलकाजी गुरुङ विजयी वने उनका प्रतिष्पर्धी रवि खनालले १४० मत ल्याए ।
सहसचिवमा लोकतान्त्रिकका इ. शिरषकुमार वास्तोला १६१ मत ल्याएर बिजयी वने भने उनका प्रतिश्पर्धी विनोद भण्डारीले १५२ मत पाए ।
सहकोषाध्यक्षमा पनि लोकतान्त्रीक समुहका हिरामणी भण्डारीले १७० मत पाउदा वामका कृष्णप्रसाद ढकालले १४६ मत पाए ।
सदस्यहरुमा धुववावु भट्टराई, आइडीले सर्वाधिक १९६ मत ल्याई विजयी वने ।
त्यस्तै उत्तम सिग्देल १८९, लक्ष्मण पाण्डे १६३, हिक्मतजंग कार्की र ज्ञानेन्द घिमिरेको समान १५८ र संजय कुँवरले १५१ मत पाएर विजयी वने । सदस्यमा विजयी भट्टराई, कार्की र घिमिरे लोकतान्त्रिक प्यानलका हुन् भने सिग्देल, पाण्डे र कुँवर वाम प्यानलका हुन् ।
खुलातर्फको सदस्यमा ६ जना मात्रै टिमभित्र पर्छन् ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९