काठमाडौं, २३ भदौ। गोरखा सामागाउँबाट यात्रु लिएर काठमाडौँ र्फकदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर शनिवार नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
हेलिकोप्टरमा सवार ७ मध्ये १ जनामात्र जिवित छन् । उनी आनी डोल्मा हुन । दुर्घटनामा मृत्यु हुनेमा हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका-१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ छन् ।
घाइते आनीको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ । प्रतिकुल मौसमका कारण शव आइतबार बिहानमात्र काठमाडौँ ल्याइने भएको छ ।
घटनास्थलबाट शव सङ्कलन गरी उद्धारमा गएको हेलिकप्टर अवतरण भएको स्थानसम्म ल्याइसकिएको र मौसमले साथ दिए आइतबार बिहान हेलिकप्टरमार्फत शव काठमाडौँ ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
आज गणतन्त्र दिवस
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९