पोखरा, २१ भदौ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी पोखरामा ‘थर्ड आई अष्ट्रेलियन एजुकेसन फेयर’ सम्पन्न भएको छ।
चिप्लेढुंगामा रहेको थर्ड आई एजुकेसनले आयोजना गरेको सो फेयरमा अष्ट्रेलियाका १५ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिले अष्ट्रलियामा उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीलाई काउसिलिङ गरेको संस्थाका प्रबन्ध निर्देशक प्रकाश गैरेले जानकारी दिए।
अष्ट्रेलियाको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुबारे बुझ्न करिब ४ सय विद्यार्थीको सहभागिता भएको गैरेले जानकारी दिए।
फेयरमा बैंकिङ पार्टनर एनआइसी एसिया बैंक रहेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
२४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९