हेमजा, २० भदौ। हेमजाको विपन्न विक परिवारलाई ओखलढुंगा निवासी संघर्ष राईको पहलमा सहयोग गरिएको छ ।
याम्दी निवासी रीना मगर विकको परिवारलाई सिद्धिचरण नगरपालिका-४, ओखलढुंगा हाल बेलायती सेनामा कार्यरत राईको पहलमा संकलित ५० हजार एक कार्यक्रमबीच प्रदान गरिएको हो।
नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तुलबहादुर गुरुङ, नेकपाका केन्द्रीय सदस्य दिलु पन्त, वडा २५ का अध्यक्ष शोभाकर तिम्सिना, युवा संघका केन्द्रीय सचिव पूर्ण लामा, नेकपाका जिल्ला सदस्य शोभाकर भण्डारी, समाजसेवी कृष्णबहादुर कुँवर लगायतको टोलीले पत्रकारको उपस्थितिमा सो रकम हस्तान्तरण गरेको हो।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिलु पन्तले दीनदुःखीको सेवा गर्नु आमनागरिकको कर्त्तव्य भएको जनाउँदै सहयोगको सदुपयोगको अपेक्षा गरिन् ।
पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले सहयोगी व्यक्ति एवं संघसंस्थाप्रति आभार प्रकट गर्दै वडाले यतिबेला विक परिवारको बसाइँलाई व्यवस्थित गर्न खोजेको जनाए।
कार्यक्रम युवा संघका केन्द्रीय सचिव लामाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९