पोखरा, १० भदौ । निर्माण व्यवसायी समिति पोखरा नेपालको २१ औ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको निर्माण कार्यलाई व्यवस्थित गर्ने पक्षमा आफू रहेको बताए ।
त्यस अवसरमा समितिका सल्लाहकार भिमबहादुर शाही, पोखरा इन्जिनियरिङ कलेजका प्राचार्य लेखबहादुर गुरुङलगायतले बोलेका थिए । निर्माण व्यवसायी समिति पोखरा नेपालका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायण गुरुङले स्वागत र सचिव नवराज बस्नेतले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९