निर्माण व्यवसायी समितिको साधारणसभा

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०७५
nirmad baybasai samitee

पोखरा, १० भदौ । निर्माण व्यवसायी समिति पोखरा नेपालको २१ औ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको निर्माण कार्यलाई व्यवस्थित गर्ने पक्षमा आफू रहेको बताए ।

त्यस अवसरमा समितिका सल्लाहकार भिमबहादुर शाही, पोखरा इन्जिनियरिङ कलेजका प्राचार्य लेखबहादुर गुरुङलगायतले बोलेका थिए । निर्माण व्यवसायी समिति पोखरा नेपालका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायण गुरुङले स्वागत र सचिव नवराज बस्नेतले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथमा सेयरसम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    लेखनाथ । लेखनाथ जेसीजले युवालक्षित गरी सेयरसम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा सेयरसम्बन्धी ख्यातिप्राप्त सुवासचन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए…
  • अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा…
  • सहकारी बैंकको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समीक्षा गोष्ठी सोमबार सकिएको छ । आर्थिक वर्ष २०७८÷०७९…
  • पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा । पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।…
  • राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा गोष्ठी शनिबारदेखि पोखरामा सुरु भएको छ । ३…

hero news full width