पोखरा, ४ भदौ । मदरल्याण्ड माध्यमिक विद्यालयले शिक्षक अभिभावक अन्तक्रिर्या सम्पन्न गरेको छ ।
कक्षा ३, ६ र ८ का कक्षा शिक्षक र अभिभावकबीच अन्तक्रिर्या गरिएको कार्यक्रममा सोही कक्षामा अध्ययन गर्ने बाबुनानीहरूका सम्पूर्ण अभिभावकहरूको उपस्थिति रहेको थियो। समयसापेक्ष भएको परिवर्तनबारे अभिभावकलाई जानकारी दिने, अभिभावकका चाहना र अपेक्षालाई बुझन तथा बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन सो कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रममा सम्बन्धित कक्षाशिक्षकले सहजीकरण गरेका कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डीन प्रेमनारायण पोखरेल लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९