पोखरा, २९ साउन । तमु धिं नेपालद्वारा आयोजित ट्होटें र्यालीमा चिउली पार्चे तमु समाज पोखरा प्रथम भएको छ ।
यस्तै, दूधपोखरी दोश्रो, फूलबारी तेस्रो भयो । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
यस्तै, बगर, याङ्जाकोट र तनहुँ तमु समाज सान्त्वना हुँदै जनही ३ हजार पाए । झोरा प्रस्तुत गरेको आँधीखोला तमु समाजलाई ३ हजार रुपैयाँ सहित पुरस्कृत गरियो ।
कार्यक्रममा प्रदेश सांसद मनबहादुर गुरुङ, ओम डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पुरस्कार प्रदान गरे ।
ट्होटे र्यालीको नतिजा मूल्यांकन समिति संयोजक अधिवक्ता जूनाकुमारी गुरुङले घोषणा गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९