पोखरा, २६ साउन । व्यावसायिक ऐक्यबद्धता जनाउँदै गण्डकी प्रदेशका विभिन्न जिल्लाका फोटोग्राफरको भेलाले गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना गरेको छ ।
पोखरामा भएको भेलाले दुर्गाप्रसाद पौडेल (कास्की) को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो। पौडेल आदर्श समाज दैनिकका फोटो पत्रकार समेत हुन् ।
जसको उपाध्यक्ष नारायणबहादुर केसी (पर्वत), उपाध्यक्ष बलभद्र श्रेष्ठ (तनहुँ), महासचिव तुलसीराम सुवेदी (कास्की), सचिव प्रेमप्रसाद पराजुली (स्याङ्जा), कोषाध्यक्ष नवीनराज पौडेल (कास्की), सदस्य नारायण गौतम (बागलुङ), लोकबहादुर कुमाल (तनहुँ’), बिमल खनाल (स्याङ्जा), रमेश श्रेष्ठ (पर्वत) र राममणि पौडेल (कास्की) चयन भए।
यस्तै गणेश छवी, रामभक्त श्रेष्ठ, मदन सुव्बा,र्र् इन्द्रप्रसाद पौडेल, माणिक रत्न श्रेष्ठ, गगनलाल शाक्य र दिनेश अधिकारीलाई सल्लाहकारमा चयन गरियो।
यस्तै, भेलाले ३ सदस्यीय बिधान मस्यौदा उपसमिति समेत गठन गरेको छ । गणेश छविको संयोजकत्वमा गठित समितिको सदस्य दुर्गा पौडेल र तुलसीराम सुवेदी छन् ।
गण्डकी प्रदेश फोटोग्राफर संघका संयोजक दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा आयोजना गरिएको भेलाको संचालन पोखरा फोटोग्राफर संघका अध्यक्ष तुलसीराम सुवेदीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९