महानगरको निःशुल्क स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७५
mahanagra sibir

पोखरा, २३ साउन । पोखरा महानगरपालिका कार्यालयमा बुधबार निःशुल्क स्वास्थ्य शिविर भएको छ। महानगरको  स्वास्थ्य महाशाखाको आयोजनामा भएको शिविरमा महानगरका कर्मचारी, जनप्रतिनिधि र महानगरमा आउने सेवाग्राहीलाई लक्ष्य गरेर स्वास्थ्य शिविर गरिएको महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए।

शिविरमा ३ सय ७३ जनाले रक्तचाप, मधुमेहको परीक्षण गरेको गर्नुका साथै ८५ जनालाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो।

कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई नियमित स्वास्थ्य जाँचको महत्वको साथै स्वास्थ्य सचेतना जगाउन शिविर गरिएको शर्माले बताए। महानगरका मेयर मानबहादुर जिसीको स्वास्थ्य परीक्षण गरेर शिविर शुभारम्भ भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • हर्पनकोट माविमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    हेमजा । पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले विद्यार्थीले गर्ने अतिरिक्त क्रियाकलापको पनि मूल्यांकन हुनुपर्ने बताएका छन् । पोखरा २३ स्थित…
  • फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय ती पुरुषको पहिचान खुल्न सकेको छैन…
  • सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको…
  • कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पत्रकार कृष्णमणि बरालले वातावरण पत्रकारिता पुरस्कार–२०२२ पाउने भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण…
  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…

hero news full width

Recent Posts

भर्खरै