पोखरा, २३ साउन । पोखरा महानगरपालिका कार्यालयमा बुधबार निःशुल्क स्वास्थ्य शिविर भएको छ। महानगरको स्वास्थ्य महाशाखाको आयोजनामा भएको शिविरमा महानगरका कर्मचारी, जनप्रतिनिधि र महानगरमा आउने सेवाग्राहीलाई लक्ष्य गरेर स्वास्थ्य शिविर गरिएको महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए।
शिविरमा ३ सय ७३ जनाले रक्तचाप, मधुमेहको परीक्षण गरेको गर्नुका साथै ८५ जनालाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो।
कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीलाई नियमित स्वास्थ्य जाँचको महत्वको साथै स्वास्थ्य सचेतना जगाउन शिविर गरिएको शर्माले बताए। महानगरका मेयर मानबहादुर जिसीको स्वास्थ्य परीक्षण गरेर शिविर शुभारम्भ भएको थियो ।
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१नेपाल मेडिकल कलेज प्रिन्सिपलमा मरहठ्ठा
कार्तिक २४, २०८१सहारा बाल आधारभूतमा पक्की शौचालय
कार्तिक २४, २०८१पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी
कार्तिक २४, २०८१धारापानी टोल विकासद्वारा सम्मान
कार्तिक २४, २०८१चुमनुब्रीले पर्यटकबाट २ महिनामै उठायो आधा करोड
कार्तिक २४, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१महानगरले स्थायी गरेका कर्मचारीको नियुक्ति अवैध
कार्तिक २२, २०८१पोखराका मेयर–उपमेयर विदेश, वडाध्यक्षलाई कार्यवाहक
कार्तिक २१, २०८१‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
कार्तिक १९, २०८१पोखरा एयरपोर्ट चार्टर फ्लाइटका लागि मात्रै ?
कार्तिक २२, २०८१
Related News
सम्बन्धित समाचार
फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
लायन्स सिमसारको रक्तदान
सहारा बाल आधारभूतमा पक्की शौचालय
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शनी
धारापानी टोल विकासद्वारा सम्मान
hero news full width
मुख्य समाचार
सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
‘पूर्णपाठ आएपछि आँफै अदालत हाजिर हुन्छु’
कार्तिक २४, २०८१पहिले स्कुल बनाए, अहिले विद्यार्थी भेट्न आए
कार्तिक २३, २०८१पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : आन्तरिक र चार्टर्ड उडानमै सीमित
कार्तिक २३, २०८१सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ पोखरामा अवतरण
कार्तिक २२, २०८१दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
कार्तिक २२, २०८१