हिमाअस मिस पोखरा अडिसन

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
miss pkr

पोखरा, १९ साउन । हिमाअस मिस पोखरा-२०१८ दशौै संस्करणको पहिलो अडिसन शनिबार सम्पन्न भएको छ।

अडिसनमा १७ वर्षदेखि २४ वर्षसम्मका २५ जना युवती सहभागी भएको कार्यक्रमका मूल संयोजक तथा पोखरा जेसिजका कार्यकारिणी उपाध्यक्ष देवराज शर्माले जानकारी दिए। दोस्रो चरणको अडिसन भदौ २ मा हुने पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले बताए।

पोखरा जेसिजको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको फाइनल असोज २० मा हुनेछ ।

विजेताले मिस नेपालको अन्तिम प्रतिष्पर्धामा स्वतः सहभागी हुने मौका पाउनेछन् भने एक सातासम्म अष्टे्रलिया भ्रमण, नगद र क्राउनसँगै विभिन्न पुरस्कार पाउनेछ ।

यस्तै, प्रतियोगीहरु विभिन्न विधाका १३ शीर्षकमा आफ्नो क्षमता प्रदर्शन गरी विजयी हुन सक्नेछन् । युवा नारीहरुको व्यक्तित्व र नेतृत्व विकास सँगै अन्तरिनिहित प्रतिस्र्पर्धात्मक क्षमताको विकासको लागि मिस पोखरा कार्यक्रमलाई मिस नेपाल पछिको दोस्रो ठूलो कार्यक्रमको रुपमा हेरिन्छ।

Related News

सम्बन्धित समाचार

  • प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    स्याङ्जा । सहयात्री को–अपरेटिभ लिमिटेड, स्याङ्जाको ११ औं वार्षिकोत्सव अवसरमा सपिङ ब्याग वितरण गरिएको छ । ‘सफा पुतलीबजार राख्न, हाम्रो…
  • बहुउद्देश्यीय सामाजिक भवन निर्माण

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता…
  • बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । बागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।…
  • सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । सगरमाथा सेकेण्डरी स्कुल, नयाँबजारमा नवआगन्तुक विद्यार्थीको स्वागतमा २३ औं वार्षिक स्वागत कार्यक्रम आयोजना गरिएको छ । एसइई उत्तीर्ण…
  • प्रेस सेन्टर पदाधिकारीको सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । प्रेस सेन्टरको चौंथो महाधिवेशनमा गण्डकी प्रदेशबाट निर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ । प्रेस सेन्टर कास्कीले सोमबार पोखरामा…

hero news full width

trending post