भविष्य निर्माणमा चिल्ड्रेन पार्क

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
DSC01243

पोखरा, १९ साउन । पोखरा वडा २१, कृष्तिस्थित भविष्य निर्माण मावि परिसरमा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

विद्यालयमा अध्ययनरत ससाना विद्यार्थीलाई खेल्नका लागि सो पार्क निर्माण गरिएको हो ।

करिब ६५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको पार्कमा चिप्लेटी, पिङ र चाकाचुली छन् । वडाध्यक्ष खगराज आचार्यले सो पार्क उद्घाटन गरे ।

भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक बालकृष्ण कार्कीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • युनाइटेड क्लबका परिकल्पनाकार सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । युनाइटेड क्लबले क्लबका परिकल्पनाकारलाई सम्मान गरेको छ । २०६७ वैशाख ७ मा स्थापना भएको क्लबले १४ औं वार्षिकोत्सव…
  • लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको कार्यालय उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदानसँगै संघको कार्यालय उद्घाटन गरेको छ । लोकदोहोरी रेष्टुरेण्ट…
  • साभ नेपालको अभिभावक शिक्षा कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । चितवनको खैरहनी नगरपालिका वडा नं ८ को आयोजना तथा साभ नेपालको सहजीकरणमा वैशाख ७ र ८ गते अभिभावक…
  • सामुदायिक बगरमा डिएसपीको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तराज शर्मालाई स्वागत…
  • ‘जेष्ठ नागरिक जिउँदा भगवान्’

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका वक्ताले जेष्ठ नागरिक जिउँदा भगवान्…

hero news full width