पोखरा, १९ साउन । पोखरा वडा २१, कृष्तिस्थित भविष्य निर्माण मावि परिसरमा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।
विद्यालयमा अध्ययनरत ससाना विद्यार्थीलाई खेल्नका लागि सो पार्क निर्माण गरिएको हो ।
करिब ६५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको पार्कमा चिप्लेटी, पिङ र चाकाचुली छन् । वडाध्यक्ष खगराज आचार्यले सो पार्क उद्घाटन गरे ।
भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक बालकृष्ण कार्कीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९