पोखरा, १२ साउन। लायन्स क्लब अफ पोखरा डाउन टाउनले शनिबार पोखरा २१ मा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
क्लबले वर्ष २०१८/०१९ को पहिलो कार्यक्रम रुपमा निर्मलपोखरीको १०८ पीपल संरक्षण समितिद्वारा संरक्षित सामुदायिक वनमा पीपलका बिरुवा रोपेको हो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक ३२५ वि १ का डिपार्टमेन्ट अफिसर प्रमोद लामिछाने, डिष्ट्रिक किमिटी चियरपर्सन हरिप्रसाद पराजुली, जोन चियरपर्सन रहमोहन सुवेदी, डिष्ट्रिकका चियरपर्सन जनकल्याण पराजुली, क्लबका अध्यक्ष भानुभक्त अधिकारी, सल्लाहकार राजु भण्डारी, सचिव विष्णु सुवेदी, कोषाध्यक्ष अशोक श्रेष्ठ लगायतले लायन्स गतिविधिबारे भनाइ राखेका थिए ।कार्यक्रममा सामुदायिक वनका पदाधिकारी तथा सदस्य र क्लबका सदस्यहरुको सहभागिता थियो।
लायन्स डाउन टाउनले शुक्रवार एक कार्यक्रमबीच पदहस्तान्तण कार्यक्रम गरेको हो। वर्ष २०१७/ १८ का अध्यक्ष हरिप्रसाद पराजुलीले वर्ष २०१८/०१९ का अध्यक्ष भानुभक्त अधिकारीलाई पद हस्तान्तरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९