पोखरा, ७ साउन। कास्की मोडनाइज्ड एकेडमीमा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ।
कार्यक्रममा विज्ञान विषय महत्वबारे शिक्षक सुरेन्द्र अधिकारी र राजेन्द्र बसौलाले प्रकाश पारेका थिए भने व्यवस्थापनबारे शिक्षक बाबुराम लामिछाने र ठाकुर पोखरेलले अभिमुखीकरण गरे।
विद्यालयले प्रदान गर्ने शैक्षिक तथा सुविधा र अनुशासनको बारेमा दशजोड दुर्इ संयोजक शिवलाल उपाध्यायले प्रकाश पारे।
अध्यक्ष आसनबाट विद्यालयका प्राचार्य रामबहादुर मोचीले सैद्धान्तिकभन्दा व्यवहारिक विषय महत्वपूर्ण भएको बताए।
उनले विद्यालयमा भर्ना भएका मिस्टर एसर्इइ आइकनद्वारा आयोजित कार्यक्रममा नेपाल प्रथम सफल क्षेत्री र मिस एसइइ विजेता वीन्ती गुरुङलाई विद्यालयले ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा समेत गरे।
कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी प्रीजा गुरुङ र शिक्षक शिवु ढकालले गरेका थिए ।
धन्यवाद ज्ञापन पूजा रानाभाटले गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी इशा गुरुङ र आयुषा घलेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९