पोखरा, २० असार । काठमाडौं बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम गरेको छ ।
काठमाडौं ४ र पिडीएसएस संस्थासँग सहकार्यमा बुधबार “सडक पेटी हरियाली कार्यक्रम” अन्तर्गत बैंकको केन्द्रीय कार्यालय, बालुवाटारको क्षेत्र वरपरको सडक पेटीमा वृक्षरोपण गरिएको बंैकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए।
प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको यो कार्यको सह्राहना गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।
सो अवसरमा सांसद दीपक निरौला र नारायणबहादुर सिलवाल, बैंक सञ्चालक उज्ज्वल सत्याल एवं प्रमुख कार्यकारी अधिकृत पौडेल लगायतले वालुवाटार क्षेत्रको सडक पेटीमा वृक्षरोपण गरेको बैकका नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९