पिसजोन एकेडेमीमा कक्षा सजावट

आदर्श समाज सम्वाददाता
असार १०, २०७५

पोखरा, ९ असार । पिसजोन एकेडेमी, सिमलचौरमा शैक्षिक वर्ष २०७५ का लागि प्रत्येक कक्षामा तहगत रुपमा कक्षाकोठाको सजावट गरिएको छ।

विद्यार्थीको चौतर्फी विकासलाई मध्यनजर राख्दै विद्यालयले हरेक कक्षा कोठामा स्थायी रूपमा कक्षा सजावटका सामग्री टाँसेको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले जानकारी दिए।

प्रत्येक कक्षा कोठामा विद्यार्थीको उमेर, स्तर र उपयोगिता ध्यानमा राखेर राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका शैक्षिक सामग्रीलाई फ्लेक्स प्रिन्ट गरी भित्ता सजाइएको शर्माको भनाइ छ।

प्रत्येक कक्षाकोठामा राष्ट्र, राष्ट्रियत, जन्मभूम्रि्रतिको आस्था र जन्मदाता आमाबाबालाई गरिने आदरलाई जननी जन्मभूमिश्च स्वार्गादपि गरियसीको मूलमन्त्र समेटिने भाव फ्लेक्स प्रिन्ट टाँसेर विद्यार्थीलाई कर्त्तव्यबोध गराउने प्रयत्न गरिएको जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • खुडेपोखरी क्षेत्रको डुवान नियन्त्रण गरिने

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा, २२ साउन । पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्द पराजुलीले वर्षातको समयमा खुडेपोखरी आसपास क्षेत्रमा हुने गरेको डुवान नियन्त्रण गरिने…
  • एसओएस स्कुलमा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । रोटरी क्लब अफ पोखरा मिडटाउनले रामबजारस्थित एसओएस हर्मन माइनर स्कुलमा वृक्षरोपण गरेको छ । इनरह्वील क्लब अफ पोखरा…
  • तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । पोखरा ५ स्थित सूर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म खुला तीजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने…
  • कृष्ण प्रणामी मन्दिरमा कथावाचन

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । पोखराको रत्नचोकमा श्रीमद् वितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथावाचन जारी छ । पोखरा ८ स्थित कृष्ण प्रणामी…
  • सामुदायिकको स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२, माटेपानीले शनिबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।…

hero news full width