पोखरा, ९ असार । पिसजोन एकेडेमी, सिमलचौरमा शैक्षिक वर्ष २०७५ का लागि प्रत्येक कक्षामा तहगत रुपमा कक्षाकोठाको सजावट गरिएको छ।
विद्यार्थीको चौतर्फी विकासलाई मध्यनजर राख्दै विद्यालयले हरेक कक्षा कोठामा स्थायी रूपमा कक्षा सजावटका सामग्री टाँसेको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले जानकारी दिए।
प्रत्येक कक्षा कोठामा विद्यार्थीको उमेर, स्तर र उपयोगिता ध्यानमा राखेर राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका शैक्षिक सामग्रीलाई फ्लेक्स प्रिन्ट गरी भित्ता सजाइएको शर्माको भनाइ छ।
प्रत्येक कक्षाकोठामा राष्ट्र, राष्ट्रियत, जन्मभूम्रि्रतिको आस्था र जन्मदाता आमाबाबालाई गरिने आदरलाई जननी जन्मभूमिश्च स्वार्गादपि गरियसीको मूलमन्त्र समेटिने भाव फ्लेक्स प्रिन्ट टाँसेर विद्यार्थीलाई कर्त्तव्यबोध गराउने प्रयत्न गरिएको जनाइएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९