पोखरा, ६ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा पोखरामा बुधबार प्रभातफेरी गरियो ।
पतञ्जली योग समिति, प्रदेश ४ समितिले दिवसको अघिल्लो दिन मानवअधिकारचोक चिप्लेढुंगादेखि न्यूरोड, सभागृहचोकहुँदै सिर्जनाचोकसम्म प्रभातफेरी गरेको हो । समिति अध्यक्ष दीपकराज सिग्देलले विहीबार बिहान ह्वाइटहाउस पार्टीप्यालेसमा निःशुल्क योग कक्षा सञ्चालन गर्ने जनाए । समिति सचिव विश्वमणि तिवारीले कार्यक्रममा सम्पूर्णलाई सहभागिताका लागि अनुरोध गरे। योग विभिन्न विधा माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्बन गर्न सबैमा अनुरोध गरिएको छ।
संयुक्त राष्ट्र संघले सन् २०१४ मा विश्वभर जुन २१ तारिखलाई दिवस मनाउने निर्णय गरेको थियो।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९