लेखनाथ, ६ असार। लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीले आफ्नो चौथो स्थापना दिवस मनाएको छ।
स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा काम गरेर चर्चा कमाएको सेभेन लेक सिटीले संस्थापकलाई सम्मान गरेर स्थापना दिवस मनाएको हो।
कार्यक्रम उद्घाटन गर्दै लायन्स क्लब ३२५ बी १ नेपालका सचिव चण्डीप्रसाद अर्यालले लायन्स क्लब स्थापन भएको सय वर्षको अवसरमा समाज रुपान्तणका लागि काम गर्दै आएको र आगामी दिनमा पनि लायन्सको सिद्धान्त आत्मसाथ गर्दै समाज सुधारका लागि सकरात्मक शन्देस दिने खालका कार्यक्रम लिएर अघि बढ्ने बताए ।
लायन्स लेखनाथ सेभेन लेक सिटीका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जोन चियरपर्सन शैलेन्द्रमोहन भट्टराई, लायन्स क्लब आफ लेखनाथका अध्यक्ष राजेन्द्र ओझा, लायन्स क्लब अफ गार्डेन सिटीका अध्यक्ष भक्तबहादुर केसी, लायन्स क्लब अफ सिमसारकी अध्यक्ष बशुधा भट्टराई, लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीका संस्थापक अध्यक्ष अशोकप्रसाद बराल, निवर्तमान अध्यक्ष मधुसुधन कोइराला र सचिव सूर्यप्रकाश ढुंगाना लगायतले लायन्स क्लबको इतिहास र लायन्स अभियानका बारेमा जानकारी गराएका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९