लायन्स क्लब सेभेन लेक सिटीको स्थापना दिवस

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
lions club 7 lake city

लेखनाथ, ६ असार। लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीले आफ्नो चौथो स्थापना दिवस मनाएको छ।

स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा काम गरेर चर्चा कमाएको सेभेन लेक सिटीले संस्थापकलाई सम्मान गरेर स्थापना दिवस मनाएको हो।

कार्यक्रम उद्घाटन गर्दै लायन्स क्लब ३२५ बी १ नेपालका सचिव चण्डीप्रसाद अर्यालले लायन्स क्लब स्थापन भएको सय वर्षको अवसरमा समाज रुपान्तणका लागि काम गर्दै आएको र आगामी दिनमा पनि लायन्सको सिद्धान्त आत्मसाथ गर्दै समाज सुधारका लागि सकरात्मक शन्देस दिने खालका कार्यक्रम लिएर अघि बढ्ने बताए ।

लायन्स लेखनाथ सेभेन लेक सिटीका अध्यक्ष शिवप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जोन चियरपर्सन शैलेन्द्रमोहन भट्टराई, लायन्स क्लब आफ लेखनाथका अध्यक्ष राजेन्द्र ओझा, लायन्स क्लब अफ गार्डेन सिटीका अध्यक्ष भक्तबहादुर केसी, लायन्स क्लब अफ सिमसारकी अध्यक्ष बशुधा भट्टराई,  लायन्स क्लब अफ लेखनाथ सेभेन लेक सिटीका संस्थापक अध्यक्ष अशोकप्रसाद बराल, निवर्तमान अध्यक्ष मधुसुधन कोइराला र सचिव सूर्यप्रकाश ढुंगाना लगायतले लायन्स क्लबको इतिहास र लायन्स अभियानका बारेमा जानकारी गराएका थिए।

Related News

सम्बन्धित समाचार

  • ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । पोखराका गुरुङ समुदायले यसपालिको सांस्कृतिक ट्होटें पर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा मनाउने भएको छ । यो पर्व तमुहरुको…
  • विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । हीरक जयन्ती समापन पूर्व सन्ध्यामा विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलैचारले पूर्व विद्यार्थीको सम्मान गरेको छ । आइतबार अयोजित पुनर्मिलन…
  • मासबार आमा समूहमा शारदा

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । मासबार आमा समूह, पोखरा–७ को २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • नेतृत्व विकास तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटीको आयोजना तथा लियो क्लब अफ पोखरा संगम र आइसिटी सहकारी संस्थाको समन्वयमा…
  • दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता श्रावण ३०, २०७९
    पोखरा । दीपशिखा सामुदायिक पुस्तकालय, पोखरा २९ मा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । पोखरा महानगर…

hero news full width