पोखरा, २ असार।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पडिण्तले सम्पूर्ण युवाशक्तिलाई एक साथ लिएर समृद्ध राष्ट्र निर्माणमा लाग्ने बताएका छन्। नेपाल मानव धर्म सेवा समिति युवा संगठनले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलन २०७५ लाई शनिबार सम्बोधन गर्दै मन्त्री पण्डितल सो कुरा बताएका हुन् । उनले देश विकासमा युवाको महत्वपूर्ण भूमिका रहेको बताउँदै कुनै हालतमा युवाले निरास नभई देश विकासमा जुट्न आग्रह गरे। अरुको नक्कल गरेर कदापि सफल नहुने बताउँदै मन्त्री पण्डितले नकारात्मक सोच पछि पार्दै सकारात्मक सोचका साथ अगाघि बढ्न सुझाव दिए। अहिले युवा विभिन्न कुलतमा फसेको समयमा मानव धर्म सेवा समितिले युवालाई उत्प्रेरणा जगाउन कार्यक्रमले सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे। पोखरामा दुर्इदिनसम्म सञ्चालन भएको सम्मेलनमा महानायक राजेश हमाल, सञ्चारकर्मी सविना कार्की, लेखक तथा साहित्यकार घनश्याम खड्का, गायिका आस्था राउत लागायतले युवालाई उत्प्रेरणामूलक सन्देश दिएका थिए ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९