पोखरा, २३ जेठ । गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ।
झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले सो बचत योजनाको शुभारम्भ गरे।
प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न जिल्लामा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्व सन्ध्यामा सो योजना सार्वजनिक गरिएको बताइएको छ।
बैंकमा गरिमा दम्पति बचत खाता खोल्ने ग्राहकले वाषिर्क ९ प्रतिशत व्याज प्राप्त गर्ने छन्।
सो खाता खोल्ने ग्राहकले बैंकको एटीएम कार्ड, मोबाइल बैंकि· सुविधा, सि-आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९