पोखरा, २३ जेठ । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले १६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ।
प्रमुख अतिथि जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष रविरमण तिवारीले रक्तदाता सृजना घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।
संस्थाका अध्यक्ष यादब पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरहरि अधिकारीले स्वागत तथा सचिव सन्तोष पौडेलले सञ्चालन गरेका थिए। सहकारी सञ्चालन समिति सदस्य बालकृष्ण भण्डारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९