जनकल्याण सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५

पोखरा, २३ जेठ । जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले १६ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ।

प्रमुख अतिथि जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष रविरमण तिवारीले रक्तदाता सृजना घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।

संस्थाका अध्यक्ष यादब पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरहरि अधिकारीले स्वागत तथा सचिव सन्तोष पौडेलले सञ्चालन गरेका थिए। सहकारी सञ्चालन समिति सदस्य बालकृष्ण भण्डारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो।

Related News

सम्बन्धित समाचार

  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । दसैंतिहार लगायत पर्व अवसरमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । शुभकामना मन्तव्य…
  • लेकसाइडमा मिनी सडक महोत्सव

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराको आयोजनामा असोज ११ मा लेकसाइडमा मिनी सडक महोत्सव–२०७९ आयोजना गरिने भएको…
  • प्रमुखज्यूसँग भेटघाट : समस्या सुनाउँदै, आशावादी बन्दै

    धनबहादुर गुरुङ असाेज १०, २०७९
    पोखरा । पोखरा १५ की देवकी विक प्रसन्न मुद्रामा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालयको प्रांगणमा भेटिइन् । मेयर धनराज आचार्यलाई आफ्नो…
  • पोखरा फोटोग्राफर संघको तालिम

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा स्टुडियो पोट्रेट, स्ट्रोब एन्ड स्पिड लाइटिङ तालिम भएको छ । संघमा आवद्ध…

hero news full width