पोखरा, २० जेठ । फूलबारी मन्टेसरी कटेज प्रि-स्कूल, नदीपुरमा सकारात्मक विद्यालय संस्कृतिसम्बन्धी तालिम सम्पन्न भएको छ।
तालिमको सहजीकरण इन्स्टिच्युट फर पोजेटिभिटी एण्ड हुमान डेभलपमेन्टका संस्थापक प्रशिक्षक डा विश्व युधीर पौडेल र्घर्तीले गरेका थिए ।
उनले विद्यालयमा सकारात्मक संस्कृति कार्यशाला किन आवश्यक छ र यसले विद्यार्थीमा कस्तो प्रभाव पार्छ भन्नेबारे प्रकाश पारेका थिए।
फूलबारी मन्टेसरी कटेज प्रि स्कूलका प्रिन्सिपल अरुणा शेरचनले तालिमले शिक्षकहरुमा आफै निखार आउनुका साथै विद्यालयमा सकारात्मक संस्कृतिको वातावरण विकास अझ प्रभावकारी बनाउन १८ वर्षदेखि आफू लागिपरेको बताइन् । उनले तालिमबाट निस्केका निष्कर्ष प्रभावकारी ढंगले बाल क्लब गठन गरी अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरिन् ।
तालिम अत्यन्त प्रभावकारी भएको र जान्नै पर्ने कुरा सिक्न पाएकोमा स्कूल परिवारलाई शिक्षक नवाङ श्रेष्ठले आभार व्यक्त गरिन् । तालिममा २२ जना शिक्षकको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९