पोखरा, १७ जेठ । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लामाचौर पोखराको २० औं वाषिर्कोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सहकारी निकै संघर्ष गरेर अहिलेको अवस्थामा आएको अध्यक्ष पौडेलले बताए । कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमानसिंह भण्डारी लगायतले बोलेका थिए ।
लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीको चिप्लेढुङ्गामा सेवा केन्द्र छ । थप ४ सेवाकेन्द्र संचालन तयारी भइरहेको छ । करिब ५५ करोड कारोबार रहेको सहकारीमा शेयर पुँजी करिब १२ करोड ४३ लाख रुपैयाँ रहेको सहकारीका म्यानेजर टंकप्रसाद अधिकारीले जानकारी दिए । संस्थाका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष संजयकुमार अधिकारीले स्वागत मन्तव्य र सचिव नविन भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९