पोखरा, १७ जेठ । लायन्स क्लब अफ पोखरा मिड टाउनले बिहीबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि रुद्रनाथ बरालले लायन्स क्लबले विभिन्न सामाजिक तथा महत्वपूर्ण काम गर्दै आएको बताए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका ब्लड डोनेसन कमिटी चियरपर्सन चुडामणि बराल, रिजन चियरपर्सन बिनोद ढुंगाना, ब्लड बैंकका इन्चार्ज धुव्र लामिछाने लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम क्लबका सचिव रविराज भुर्त्यालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९