पोखरा, १३ जेठ ।आलोक सहित्य सदन पोखराद्वारा आयोजित रचना वचनको विशेष शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यर्चाय नारायणप्रसाद सापकोटाले सदनका गतिविधिको खुलेर प्रशंसा गरे। कार्यक्रममा सदनका सल्लाहकार डा. जगन्नाथ रेग्मी, आनन्दमणि रिजाल, योगराज पौडेललगायतले शुभेच्छा व्यक्त गरेको कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष प्रान्जल, सदस्य श्रीराम अधिकारी गोर्जे, सहित्यकार जुपिटर, नयन ढुङ्गाना, हिम्मत केसी, संयोग भट्टराई , अनिल आर्चाय, तारा पराजुली ,मिलन गिरि, सुरक्षा रिजाल, प्रविण तिमिल्सिना, भगवान् आचार्यलगायतले रचना प्रस्तुत गरेका थिए।
सदनका अध्यक्ष भरत पोखरेल अन्जानको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृष्ण पौडेलले स्वागत र सञ्चालन सचिव डानिस्वर न्यौपाने मधुसुदनले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९