पोखरा, १३ जेठ ।पोखरा लेखनाथ-११ फूलवारीस्थित शिवशक्ति महिला उत्थान समूहको आयोजनामा दुर्इदिने नेतृत्व विकास तथा उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ। तालिमम ३० जना महिलाको सहभागिता थियो।
सामाजिक अभियन्ता सुष्मा पौडेलले तालिमको सहजीकरण गरेकी थिइन्। प्रशिक्षक पौडेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न र सुविधा र अधिकारले मात्र नपुग्ने भन्दै महिलाका लागि क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरिन्।
संस्थापक अध्यक्ष तथा सल्लाहकार उमादेवी श्रेष्ठले दिदी बहिनीहरु चुलोचौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा अगाडि बढ्न अनुरोध गरिन्। सोही कार्यक्रममा कार्यक्रम संयोजक सुनिता गुरुङ, राधा गुरुङ, कल्पना के.सी., पवित्रा लामिछाने, कल्पना अधिकारी, गोमा जोशी, मीनु श्रेष्ठ, देवी गुरुङ, सुशीला जोजिजू लगायतले बोलेका थिए।
संस्थाका अध्यक्ष विष्णुमाया थापा जाजिजूको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष राधा गुरुङले स्व्ाागत र सचिव गोमा अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९