लेखनाथ, १२ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा ३१ मा रहेको वेगनास युवा क्लबको आयोजनामा शनिबार १४ औं हप्ताको सरसफाइ कार्यक्रम भएको छ ।
अभियानअन्तर्गत तालको माझीकुना भागमा सरसफाइ गरिएको क्लब अध्यक्ष राम रानाभाटले जानकारी दिए।कार्यक्रममा क्लबका युवासँगै बेगनास बस सञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद ढुंगाना, इलाका प्रहरी कार्यालय डाँडाकोनाकका सहायक प्रहरी निरीक्षक रामप्रसाद गौतम, सुन्दरीडाँडा इञ्चार्ज कुलबहादुर सारु लगायतले ऐक्यबद्धता जनाएका थिए ।सरसफाइ अभियानका अभियन्ता तथा बेगनास युवा क्लब अध्यक्ष राम रानाभाटले युवा क्लबले जनचेतनाका लागि मात्र अभियान सञ्चालन गरेको र सबैको सहयोगले मात्रै सरसफाइ कार्यक्रम सफल हुने बताए। क्लबले गत वर्षको माघ २० देखि साप्ताहिक रुपमा ताल आसपास सफाइ गर्दैआएको छ ।
ताल वरपर स्थानीय तथा बल्छी खेल्नेले गरेको फोहरले ताल संकटमा पर्ने हुँदा यसतर्फ सरसफाइ अत्यावश्यक छ ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९