पोखरा, २ जेठ। सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ विभाग सीजी मोटोकोर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ।
सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत प्रदान गरिएको सो क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारी साधनमा जडान गरिने जनाइएको छ।
१ सय ८० ड्रि्री कभरेज भएको सो क्यामराले ट्राफिक व्यवस्थापनमा मद्दत पुर्याउने छ। ललितपुर ट्राफिक शाखाका निरीक्षक सीताराम हाछेथुको उपस्थितिमा क्यामरा हस्तान्तरण गरिएको थियो।
कार्यकारी निर्देशक करण चौधरीले भने, ‘देशको अटोमोटिभ क्षेत्रमा हामी अग्रणी छौँ र सडक सुरक्षामा हाम्रो पनि जिम्मेवारी रहेको छ। यहाँका सडकमा ट्राफिक व्यवस्थापनका लागि हाम्रा ट्राफिक प्रहरीहरुले जिम्मेवारीपूर्व गरेको कार्य प्रशंसनीय छन्।’
उनले सडक सुरक्षित बनाउने उपाय अपनाउने उद्देश्यसहित गरिएको क्यामराको हस्तान्तरण ट्राफिक प्रहरीसँगको समन्वयमा गरिने विभिन्न कार्यमध्येको एक रहेको बताए ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९