लेखनाथ, १ जेठ। सबै वडाबासीको सहयोग र सहकार्यमा वडालाई नमूनायोग्य वडा बनाउने अभियानका साथ पोर्चेरा लेर्चेनाथ महानगरपालिका वडा २९ ले वडास्तरीय फोहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।
सरसफाइबारे सचेत गराउने उद्देश्यले मंगलवार वडास्तरीय टोल विकास संस्थाबीच राखिएको छलफल कार्यक्रममा वडाध्यक्ष चेतबहादुर गुरुङले फोहरको उचित रुपमा वर्गीकरण गरी वडालाई नमूना वडा बनाउन सबैले घरका फोहर उचित रुपमा व्यवस्थापन गर्न आग्रह गरे।
कार्यक्रममा पोर्चेरा लेर्चेनाथ महानगरपालिका सरसफाइ शाखाकी प्रमुर्चे कल्पना बराल, फोहरमैला प्रालि सञ्चालक सन्तोष पौडेलले साविक लेर्चेनाथ नगर क्षेत्रभित्र रहेका वडाको फोहर संकलन गर्ने जिम्मा जष्ट इन टाइम कम्पनीले लिएको हुँदा सरसफाइ कार्यमा सबै वडावासीको सहयोग र साथ चाहिने बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९