पोखरा, २४ वैशाख । छोरेपाटन माविले सोमबार शिक्षिका तारा काफ्लेलाई बिदाइ गर्दै इन्द्र स्मृति पुरस्कारद्वारा सम्मान गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष तीर्थराज अधिकारी, सहायक प्रधानाध्यापक डिल्लीराम शर्मा, शिक्षक दीव्येश्वरी रेग्मी, लक्ष्मी देवकोटा, मेघनाथ पौडेल, टीका क्षेत्री लगायतले शुभकामना व्यक्त गरेका थिए।
सो अवसरमा शिक्षक जानुका पौडेल र विद्यार्थी ऋतिमा क्षेत्री, अञ्जना सुवेदी र सुलोचना लामिछानेले बिदाइ गीत गाएका थिए।
इन्द्र स्मृति पुरस्कारको स्थापना प्रधानाध्यापक लक्ष्मण थापाले गरेका हुन्।
प्रअ थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रअ बद्रीनाथ पहारी र सञ्चालन शिक्षक सीता बरालले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९