पोखरा, २२ वैशाख। महिला समाज सेवा समिति पोखरा लेखनाथ महानगरपालिका वडा ४ द्वारा आयोजित महिलाको कानूनी अधिकारसम्बन्धी प्रशिक्षण सम्पन्न भयो।
वैशाख १७ देखि २१ गतेसम्म भएको पाँचदिने प्रशिक्षणमा ५० जनाको सहभागिता थियो। प्रशिक्षणमा अधिवक्ता गीता आचार्यले नेपालको संविधानमा भएका शासकीय स्वरुप र अधिवक्ता विष्णुप्रसाद पराजुलीले नयाँ मुलुकी ऐनबारे प्रशिक्षण दिएका थिए।
समिति सल्लाहकार देवीप्रसाद पराजुलीले महिला आफ्नो अधिकारमा सचेत र जानकार हुनुपर्नेमा जोड दिए।
महिला समाज सेवा समिति अध्यक्ष रमाकुमारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नर्वदा पराजुलीले स्वागत र सचिव सविता पराजुलीले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९