पोखरा, १६ वैशाख । मैया नानी, बाबु, ज्यान, कलानिधि राष्ट्रिय संगीत सम्मानबाट पोखराकी वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई सम्मान गरिएको छ। कलानिधि इन्दिरा महाविद्यालयको ५५ औ वाषिर्कोत्सवको अवसरमा काठमाण्डौंको नाचघरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
संचारमन्त्री गोकुल बास्कोटा र अतिथि सत्यमोहन जोशीले उनलाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।
सोही अवसरमा महाविद्यालयले साहित्य, संगीत र समाजको क्षेत्रमा विशिष्ट योगदान दिएका कोइरालासहित १० जनालाई सम्मान गरेको थियो । कार्यक्रममा संचार मन्त्री बास्कोटाले योगदानको कदर गर्दै सम्मान गरिने परिपाटी सराहानिय भएको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९