वेगनासतालमा बृहत् सरसफाइ

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७५

लेखनाथ, ९ वैशाख ।  वेगनास युवा क्लबको आयोजनामा शनिबार बृहत् वेगनासताल सरसफाइ गरिएको छ ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारी, वेगनास युवा क्लबका पदाधिकारी, सदस्य, होटल तथा रेष्टुरेण्ट एशोसिएसन, वेगनासताल आमा समूह लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।

सो क्रममा फोहर वर्गीकरण गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । दसैंतिहार लगायत पर्व अवसरमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । शुभकामना मन्तव्य…
  • लेकसाइडमा मिनी सडक महोत्सव

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराको आयोजनामा असोज ११ मा लेकसाइडमा मिनी सडक महोत्सव–२०७९ आयोजना गरिने भएको…
  • प्रमुखज्यूसँग भेटघाट : समस्या सुनाउँदै, आशावादी बन्दै

    धनबहादुर गुरुङ असाेज १०, २०७९
    पोखरा । पोखरा १५ की देवकी विक प्रसन्न मुद्रामा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालयको प्रांगणमा भेटिइन् । मेयर धनराज आचार्यलाई आफ्नो…
  • पोखरा फोटोग्राफर संघको तालिम

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा स्टुडियो पोट्रेट, स्ट्रोब एन्ड स्पिड लाइटिङ तालिम भएको छ । संघमा आवद्ध…

hero news full width