वेगनासतालमा बृहत् सरसफाइ

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७५

लेखनाथ, ९ वैशाख ।  वेगनास युवा क्लबको आयोजनामा शनिबार बृहत् वेगनासताल सरसफाइ गरिएको छ ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कानूनी अधिकृत राममणि अधिकारी, वेगनास युवा क्लबका पदाधिकारी, सदस्य, होटल तथा रेष्टुरेण्ट एशोसिएसन, वेगनासताल आमा समूह लगायत सामाजिक संघसंस्थाका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।

सो क्रममा फोहर वर्गीकरण गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width