हेमजा, ९ वैशाख।हेमजा साहित्य प्रतिष्ठानको नियमित मासिक शृङखला शुभप्रभात काव्यमाला बीच शनिवार सुगम सङगीत यात्रा सम्पन्न भएको छ ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष जर्नादनशरण त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको एक सय ८० औं काव्यमालामा विष्णुप्रसाद अधिकारी, गोविन्दप्रसाद पराजुली, मदन भण्डारी, राजु क्षेत्री ‘अपुरो’, ओजश्वी अधिकारी, वसन्त विनोद, विष्णुप्रसाद बास्तोला, सीता लामिछाने, दर्शन छन्त्याल, प्रकाश त्रिपाठी, झलक कुँवर, कृष्णप्रसाद पौडेल, अमृता अधिकारी, देवी त्रिपाठी, अनुराग अधिकारी, निर्मला न्यौपाने र सर्वज्ञ श्रेष्ठले रचना वाचन गरेका थिए ।
त्यस्तै, त्रिवेणी सङगीतालय, अनुपम म्युजिक तथा जेर्र्.इ म्युजिक एकेडेमीको संयुक्त आयोजनामा ३४ औं सुगम सङगीत यात्रा पनि सोही समारोहबीच भएको थियो । यात्रामा नवराज बराल, रामभक्त जोजिज्यू,, सन्तोष घिमिरे, यमबहादुर नेपाली, अनिल थापा, सुनिल गायक, मोनिका पुन, जय चापागाई, गंगा त्रिपाठी र तमन्ना गुरुङले प्रस्तुति राखेका थिए ।उनीहरुले समाजमा सुगम सङगीतलाई लोकप्रिय बनाउन थप पहल हुनुपर्नेमा जोड पनि दिए ।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रतिष्ठानका सहसचिव सुनिल गायकले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९