पोखरा, ९ वैशाख ।आमा मिलन बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. पोखराले आफना शेयर सदस्य, कर्मचारी, संचालकसहित नयाँ बर्ष २०७५ को शुभकामना आदानप्रदान गरी वाषिर्क कार्यक्रम अनुसार डायरी नोटबुक प्रकाशन गरेको छ ।
संस्थापक अध्यक्ष इन्दिरा पौडेलल कार्यक्रम उद्घाटन गरेकी हुन् । संस्थाका अध्यक्ष कृष्णबहादुर थापा र सल्लाहकार बेदकुमार श्रेष्ठले संयुक्त रुपमा डायरी बिमोचन गरेका हुन् । शुभकामना शेयर धनी शेषबहादुर थापा, यामप्रसाद पौडेल, अमरनाथ रेग्मी, कमला श्रेष्ठ र सल्लाहकार प्रेमराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाल अध्यक्षता गरेको कार्यक्रममा संचालक टिकाराम पौडेलले स्वागत र प्रबन्ध निर्देशक धु्रबराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९