लेखनाथ, ८ वैशाख। पोखरा लेखनाथ महानगरपालिका वडा ३०, गगनगौंडामा ताओअर्न्तर्गत मायाकी देवीको मूर्ति शनिबार अनावरण गरिएको छ।
ताओ संस्थाले स्थापना गरेको मूर्तिको संस्थाका गुरु छऐन रन र वडा अध्यक्ष श्रीराम पोख्रेलले संयुक्त रुपमा अनावरण र प्राणप्रतिष्ठा गरेका हुन्। वडाध्यक्ष पोख्रेलले मानवीय सेवा र सर्त्कर्म गर्नु नै जीवनको सार्थकता भएको बताए।
ताओ गुरु छऐन रनले काम क्रोध र मोहलाई छाडेर सर्त्कर्मतर्फ अग्रसर हुन आग्रह गरे ।
विविध नेवारी सांस्कृतिक झल्कने नृत्य प्रस्तुत गरिएको सो कार्यक्रमको अध्यक्षता नेवाः खलः लेखनाथका अध्यक्ष प्रेम लिगलले गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य नेवाः खलःका पूर्व सचिव नरेश श्रेष्ठ र सञ्चालन ताओका धर्मगुरु दीपकलाल पराजुलीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति
पोउवा संघको कार्यसमितिलाई बुद्व विशाल बजारकाे बधाई
सेन्टर प्वाइन्टमा प्याराडाइज स्पाको शाखा
आज संविधान दिवस
पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१