लेखनाथ, ८ वैशाख। पोखरा लेखनाथ महानगरपालिका वडा ३०, गगनगौंडामा ताओअर्न्तर्गत मायाकी देवीको मूर्ति शनिबार अनावरण गरिएको छ।
ताओ संस्थाले स्थापना गरेको मूर्तिको संस्थाका गुरु छऐन रन र वडा अध्यक्ष श्रीराम पोख्रेलले संयुक्त रुपमा अनावरण र प्राणप्रतिष्ठा गरेका हुन्। वडाध्यक्ष पोख्रेलले मानवीय सेवा र सर्त्कर्म गर्नु नै जीवनको सार्थकता भएको बताए।
ताओ गुरु छऐन रनले काम क्रोध र मोहलाई छाडेर सर्त्कर्मतर्फ अग्रसर हुन आग्रह गरे ।
विविध नेवारी सांस्कृतिक झल्कने नृत्य प्रस्तुत गरिएको सो कार्यक्रमको अध्यक्षता नेवाः खलः लेखनाथका अध्यक्ष प्रेम लिगलले गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य नेवाः खलःका पूर्व सचिव नरेश श्रेष्ठ र सञ्चालन ताओका धर्मगुरु दीपकलाल पराजुलीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९