पोखरा, ४ वैशाख। युनाइटेड क्लबले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३० युनिट रगन संकलन भएको छ।
क्लबले आफ्नो आठौ वाषिर्कोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमअन्तर्गत मंगलबार सो कार्यक्रम भएको हो ।
पहिलो रक्तदाता बलराम तिमिल्सिनालाई नेपाल रेडक्रस सोसाइटी कास्कीका वरिष्ठ उपाध्यक्ष डण्डराज शर्मालाई ब्लडब्याग हस्तान्तरण गरी शुरु भएको थियो ।
कार्यक्रममा शर्माले रक्तदान दानमा पनि ठूलो भएकाले स्वस्थ मानिसले ३ महिनाको अन्तरालमा रक्तदान गर्नु राम्रो भएको बताए।
क्लबका सल्लाहकार एवं वडा १० का सदस्य सम्मरबहादुर श्रेष्ठले यस्ता सामाजिक कामको अनुशरण अन्य क्लब तथा संघ सस्थाहरुले गर्नुपर्ने बताए ।
क्लबका सदस्य सूर्यबहादुर बानियाँको संयोजनमा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष तथा आठौं वाषिर्कोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। क्लब अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका महासचिव राजु श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९