अमरसिंह कृषि सहकारीको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५
amarsing krisi sahakari

पोखरा, ३० चैत। पोखरा लेखनाथ महानगरपालिका वडा १२ उपकारमार्गस्थित अमरसिंह कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

संस्थाका पदाधिकारी, सदस्य, सेयर सदस्य, कर्मचारी र शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले क्यालेण्डर लोकार्पण गरेका थिए।कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष शिव बराल, कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर गुरुङ, सदस्य चन्द्रा पराजुली, महिला सेयर सदस्य गोमा क्षेत्रीले बोलेका थिए।

सहकारी अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्रराज बस्ताकोटीले स्वागत र सचिव खुवबहादुर बरालले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रबार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान…
  • आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन मंगलवार मात्रै १०…
  • ‘आलु महोत्सव किसानको चाड’

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको १२ औं संस्करण आइतबारदेखि सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट…
  • अम्रिसोले बजारभाउ पाएन

    रामकुमार श्रेष्ठ चैत्र २४, २०८०
    नवलपरासी । झट्ट हेर्दा चिया बगानजस्तै भएका छन्, नवलुरका अधिकांश डाँडा । नांगोडाँडा हरियो बनाउन, भूक्षय, बाढीपहिरो रोक्न र स्थानीयका…
  • लमजुङ महोत्सवसँगै भ्रमण वर्ष घोषणा

    आदर्श समाज सम्वाददाता चैत्र २४, २०८०
    लमजुङ । आठौं लमजुङ महोत्सवका साथमा लमजुङ भ्रमणवर्ष २०८१ सुरु भएको छ । महोत्सव राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग