लायन्स डाउन टाउनमा अधिकारी

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५
lions downtown

पोखरा, ३० चैत । लायन्स क्लब अफ पोखरा डाउन टाउन को वर्ष २०१८/ १९ को लागि अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन्।

त्यसैगरि प्रथम उपाध्यक्षमा सुशील पौडेल, द्वितीय उपाध्यक्षमा रेशम केसी, तृतीय उपाध्यक्षमा शिवकुमार पौड्याल, सचिवमा विष्णुप्रसाद सुवेदी, सहसचिवमा जीवनप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अशोक श्रेष्ठ, सहकोषाध्यक्षमा दीपकराज पौडेल र रिपोर्र्टिङ अफिसर मदन केसी छन्।

त्यस्तै, को-एडभाईजर विश्वेश्वर आचार्य, रिजन चियरपर्सन मिलन थापा, जोन चियरपसन प्रमोद लामिछाने, पास्ट प्रेसिडेन्ट जनकल्याण पराजुली, आईपिपी रहमोहन सुवेदी र वर्ष १७ र १८ का अध्यक्ष हरि पराजुली लगायतले नयाँ समितिले लायन्सको भावना अनुसार समाजसेवामा काम गर्न सकोस् भन्ने शुभकामना मन्तव्य राखे।

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width