काठमाडौं, २६ चैत। राष्ट्रपति विद्यादेवी भण्डारी माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर हृयान्डिल एट प्रेसिडेन्डटअफएनपी रहेको छ। राष्ट्रपति भण्डारीले पहिलो ट्वीट बालबालिकाशिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सह्राहना गरेकी छन् । राष्ट्रपति भण्डारीको पहिलो ट्वीटमा सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध पक्षको प्रयासको सफलताको शुभकामना भनिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
हरिनासमा गठबन्धनले जिते निशुल्क स्वास्थ्य बिमाः भुजेल
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९