पोखरा, २२ चैत । पोखरा लेखनाथ महानगरपाकिला वडा ११, काँहुमा खानेपानी बोरिङ शिलान्यास भएको छ।
शिलान्यास समारोहका प्रमुख अतिथि वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले काँहुका अन्य स्थानमा समेत स्थलगत अध्ययन गरी आयोजना ल्याउने प्रतिबद्धता जाहेर गरे।
बृहत् काहुँ खानेपानी आयोजनाका अध्यक्ष दीपकप्रकाश आचार्यको अध्यक्षता भएको कार्यक्रममा वडा सदस्य जङ्गबहादुर हमाल ठकुरी, नेपाली काँग्रेस वडा ११ का सभापति बोधराज घिमिरे, नेकपा एमालेका अध्यक्ष नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका प्रतिनिधि पूर्णबहादुर सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।
पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेका योजनाबाट करीब ३ सय ५० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्। कार्यक्रममा आयोजनाका उपाध्यक्ष खेमराज आचार्यले स्वागत र सचिव विष्णुमाया आचार्यले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९