पोखरा, २२ चैत । अर्घखाँची पोखरा सर्म्पर्क समाजले पोखरामा आयोजना गरेको पाँचदिने स्मरणशक्ति अभिवृद्वि तालिम बिहीबार सकिएको छ ।
तालिममा तनहुँ, स्याङ्जा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायत जिल्लाका विभिन्न क्षेत्रका २ सय ४० जना सहभागी थिए ।
तालिममा संसारकै तेज स्मरणशक्ति भएर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा उनलेर्र् इच्छाशक्ति सबैभन्दा ठूलो शक्ति भएको भन्दै असम्भव केही नभएको बताए ।कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, कार्यक्रम संयोजक राजकुमार सुनार, सहभागिको तर्फबाट सरोज यादवले बोलेका थिए ।
समाजका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत र महासचिव लिलबहादुर जिसीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९