हेमजा, २० चैत। हेमजा गैरीका हर्कबहादुर कुँवरको परिवारले स्थानीय शिवमन्दिर (पुरानो रामजानकी मन्दिर) क्षेत्रमा नागपोखरी निर्माण गरेका छन्।
कुँवर परिवारले करिब डेढ लाख रुपैयाँ लागतमा रुद्रनाग सहितको पोखरी निर्माण गरेका हुन्। पोखरा निर्माण गत पुस महिनादेखि शुरु भएको थियो ।
कुँवरले समाजमा धर्म संस्कृत्रि्रति हिजोआज आक्रमण बढ्दै गएको ठहर गर्दै संस्कृतिको रक्षार्थ पोखरी निर्माण गरेको बताए।
सो पोखरीमा कुँवरका कान्छा छोरा तिलकबहादुरले नागको मूर्ति स्थापना गरेको कुँवरकी श्रीमती हरिकला कुँवरले जनाएकी छन्।
मन्दिरका पुजारी नारायण तिवारी (गंगाधर) ले वयोबृद्घ कुँवर दम्पत्तिले धर्म संस्कृतिको रक्षार्थ अनुकरणीय कार्य गरेको भन्दै कुँवर दम्पत्रि्रति आभार प्रकट गरे।
उनले यस कार्यले नागदेवताप्रति हेमजावासीको अझ बढी विश्वास बढ्ने अपेक्षा गरे ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९