भेटेरिनरी एशोसियसन प्रदेश ४ मा पाण्डे

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७४

पोखरा १८ चैत्र। नेपाल भेटेरिनरी एशोसिएसन प्रदेश नम्बर ४ प्रदेश समितिको अध्यक्षमा डा. केदारनाथ पाण्डे चयन भएका छन्। हालै पोखरामा सम्पन्न नेपाल भेटेरिनरी एशोसिएसनको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।  समितिको उपाध्यक्षमा डा. रुपेश श्रेष्ठ, सचिवमा डा. राजेशकुमार चौधरी, सहसचिवमा डा. गणेश केसी र कोषाध्यक्षमा डा. अनन्त तिवारी छन्। समितिको सदस्यहरुमा डा. सत्रुधन शाह, डा. प्रविणसिंह लामा, डा. पूर्णबहादुर श्रेष्ठ र डा. बिन्दु अधिकारी छन्।

अधिवेशनको उद्घाटन गर्दै ४ नम्बर प्रदेशका भूमी ब्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले भेटेरिनरी एशोसिएसनको गठनले ४ नम्बर प्रदेशको पशुपालनको क्षेत्रमा टेवा पुग्ने वताउँदै आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे। एजेन्सी

Related News

सम्बन्धित समाचार

  • गुरुङ ब्युटीपार्लरमा मेहेन्दी मेला

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी, पोखरामा मेहेन्दी मेला सुरु भएको छ । एकेडेमीको न्यूरोडस्थित प्रागंणमा साउनलक्षित मेला ३० असारदेखि…
  • न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

    रासस श्रावण १, २०८१
    काठमाडौं । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार योजना सार्वजनिक गर्दै न्यायपालिका…
  • गण्डकीका संस्थापक मुख्यमन्त्री बने सञ्चारमन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    पोखरा । ओली नेतृत्वको मन्त्रिमण्डलमा सोमबार सञ्चारमन्त्री नियुक्त पृथ्वीसुव्वा गुरुङ नेपालको संसदीय राजनीतिमा सम्भवतः सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बनेका राजनीतिज्ञ…
  • कास्कीकी विद्या शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता श्रावण १, २०८१
    तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो । २०७६ सालको…
  • प्रधानमन्त्रीसहित नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण   

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री…

hero news full width