पोखरा, १८ चैत । माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई भूमिदान गरेका छन्। बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु शिक्षासेवी, समाजसेवी रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रोपनी भूमिदान गरेका हुन्।
उनीहरुले माछापुच्छ्रे गाउँपालिका वडा नं २ रहेको माछापुच्छ्रे माविलाई साविक सार्दीखोला गाविस वडा नं १ को कित्ता नम्बर १४४८ को भूमिदान गरेका हुन्। कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले भूमिदाताले सर्हानीय काम गरेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका शिक्षा प्रमुख लोकनाथ आचार्य र माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्यले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९