पोखरा, १८ चैत । माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई भूमिदान गरेका छन्। बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु शिक्षासेवी, समाजसेवी रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रोपनी भूमिदान गरेका हुन्।
उनीहरुले माछापुच्छ्रे गाउँपालिका वडा नं २ रहेको माछापुच्छ्रे माविलाई साविक सार्दीखोला गाविस वडा नं १ को कित्ता नम्बर १४४८ को भूमिदान गरेका हुन्। कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले भूमिदाताले सर्हानीय काम गरेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका शिक्षा प्रमुख लोकनाथ आचार्य र माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्यले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
बागलुङ उवा संघको टोलीलाई स्वागत
३ वर्षमा ३०० आत्महत्या !
सडक निर्माण ढिलाइको विरोध
निजामती कर्मचारीलाई पुरस्कार प्रदान
hero news full width
मुख्य समाचार
ढाकाकुमार पक्राउ
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१