पोखरा, १२ चैत।हेमजा आमा समूहको छैटौ अधिवेशन तथा पन्ध्रौ वाषिर्क साधारणसभाले विष्णु त्रिपाठीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सरिता त्रिपाठी, सचिवमा उमा त्रिपाठी, कोषाध्यक्षमा सीता बास्तोला, सह-सचिवमा विमला अधिकारी छन्। सदस्यहरुमा तारा सापकोटा, लक्ष्मी सापकोटा, गोमा पौडेल, धर्मा त्रिपाठी, मीठु सापकोटा, शोभा दाहाल उजेली त्रिपाठी र लक्ष्मी त्रिपाठी छन्।
कार्यक्रममा रामचन्द्र त्रिपाठी, ऋषिराम पौडेल, दयाराम बास्तोला, श्रीराम त्रिपाठी, वसन्तराज पौडेल, वसन्तराज त्रिपाठी, रमा त्रिपाठी, विष्णुकुमारी श्रेष्ठ, हरिकला त्रिपाठी, सुरेन्द्र श्रेष्ठ, चिडानन्द त्रिपाठी,र्र् इन्द्रप्रसाद त्रिपाठी, कमलमणि त्रिपाठी विष्णु बास्तोला, माधवराज बास्तोला, माधवशरण बास्तोला, मधुसुधन त्रिपाठी, कृष्णकुमारी त्रिपाठी, ओमकुमारी त्रिपाठी, बोधराज सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए। साधारणसभाले सचिव उमा त्रिपाठीले प्रस्तुत गरेको वाषिर्क प्रतिवेदन र पार्वती त्रिपाठीले प्रस्तुत गरेको कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ। हेमजा आमा समूहकी अध्यक्ष सरस्वती त्रिपाठीको अध्यक्षताका सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष विष्णु त्रिपाठीले स्वागत र सदस्य गंगा त्रिपाठीले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९