हेमजा आमा समूहको अध्यक्षमा त्रिपाठी

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७४
hemja aama samuha 2

पोखरा, १२ चैत।हेमजा आमा समूहको छैटौ अधिवेशन तथा पन्ध्रौ वाषिर्क साधारणसभाले विष्णु त्रिपाठीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सरिता त्रिपाठी, सचिवमा उमा त्रिपाठी, कोषाध्यक्षमा सीता बास्तोला, सह-सचिवमा विमला अधिकारी छन्। सदस्यहरुमा तारा सापकोटा, लक्ष्मी सापकोटा, गोमा पौडेल, धर्मा त्रिपाठी, मीठु सापकोटा, शोभा दाहाल उजेली त्रिपाठी र लक्ष्मी त्रिपाठी छन्।

कार्यक्रममा रामचन्द्र त्रिपाठी, ऋषिराम पौडेल, दयाराम बास्तोला, श्रीराम त्रिपाठी, वसन्तराज पौडेल, वसन्तराज त्रिपाठी, रमा त्रिपाठी, विष्णुकुमारी श्रेष्ठ, हरिकला त्रिपाठी, सुरेन्द्र श्रेष्ठ, चिडानन्द त्रिपाठी,र्र् इन्द्रप्रसाद त्रिपाठी, कमलमणि त्रिपाठी विष्णु बास्तोला, माधवराज बास्तोला, माधवशरण बास्तोला, मधुसुधन त्रिपाठी, कृष्णकुमारी त्रिपाठी, ओमकुमारी त्रिपाठी, बोधराज सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए। साधारणसभाले सचिव उमा त्रिपाठीले प्रस्तुत गरेको वाषिर्क प्रतिवेदन र पार्वती त्रिपाठीले प्रस्तुत गरेको कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ। हेमजा आमा समूहकी अध्यक्ष सरस्वती त्रिपाठीको अध्यक्षताका सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष विष्णु त्रिपाठीले स्वागत र सदस्य गंगा त्रिपाठीले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • काइन्डनेस क्लब मदरल्यान्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । मदरल्याण्ड माविमा स्थापित काइन्डनेस क्लब मदरल्याण्डले बुधबार साथी संसार नेपालका बालबालिकालाई सहयोग गरेको छ । संस्थाका १ सय…
  • जनहित महिला समूहको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । पोखरा ४, कालीमाटीचोकस्थित जनहित महिला समूहको आयोजनामा दसैंतिहार अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका…
  • उदाहरणीय वडा अभियानमा अध्यक्ष कार्की

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । आफ्नो वडालाई उदाहरणीय वडारुपमा विकास गर्ने अभियानमा समाहित हुन पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडावासीसँग आह्वान गरेका…
  • पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी सुरु

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा, १४ असोज । नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्र सुरु भएको छ । गण्डकी प्रदेश कानुन, सञ्चार तथा…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…

hero news full width

Recent Posts

भर्खरै