पोखरा, ११ चैत । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) प्रदेश ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले गाउँ पर्यटन प्रवर्द्धनमा भिटोफ अग्रस्थानमा रहेको बताएका छन्।
बन्दीपुर गाउँपालिका वडा २ चण्डेनी, पीपलथोकमा रहेको बन्दीपुर सामुदयिक होम स्टेले आयोजना गरेको होम स्टे प्रबर्द्धन सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले प्रदेश ४ भित्र रहेका कुनै पनि गाउँमा होम स्टे सञ्चालन गर्न चाहेमा स्थानीयलाई आवश्यक सहयोग गर्न भिटोफ तयार रहेको बताए।
कार्यक्रममा भिटोफ केन्द्रिय वरिष्ठ सल्लाहकार प्राडा प्रेम शर्माले नेपालको हावापानी र वातावरण पर्यटनमैत्री भएकोले नेपालका हरेक क्षेत्र पर्यटकीय क्षेत्र भएको बताएँदै तर प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए ।
सो अवसरमा १२ जना बढी सञ्चारकर्मी तथा प्रबर्द्धनमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो।
यस्तै भिटोफका पदाधिकारीले बन्दीपुर गाउँपालिका वडा ५ कोरिखामा रहेको कोरिखा सामुदायिक होम स्टेको अवलोकन भ्रमण समेत गरेका छन्।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९